- योगेन्द्रमिलन छन्त्याल
तपाईले कुनै केटा वा केटी मन पराउनुभएको छ ? अनि प्रेम प्रस्ताव राख्न सक्नुभएको छैन ? त्यसो भए सुवर्ण अवसर आज हो । आज प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे' । हरेक वर्षको १४ फेब्रुअरीका दिन 'भ्यालेन्टाइन डे' मनाइने गरिन्छ ।
विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने 'भ्यालेन्टाइन डे' ले विश्वव्यापी मान्यता पाएको र नेपाली समाजमा समेत जरो गाडिसकेको छ ।
विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने 'भ्यालेन्टाइन डे' ले विश्वव्यापी मान्यता पाएको र नेपाली समाजमा समेत जरो गाडिसकेको छ ।
-------------------------------------------------------------->>