एजेन्सी, फागुन ५ । अमेरिकाको राजधानी वासिङटन राज्यमा रहेको एक हिन्दु
मन्दिरमा तोडफोड भएको छ। अज्ञात समूहले मन्दिरको स्वस्तिक चिन्ह मेटेर
पर्खालमा ‘गेट आउट’ लेखेका समाचार संस्था प्रेस टस्ट्र अफ इण्डियाले जनाएको
छ ।
-------------------

