कुल मगर, बेल्जियम । सामन्तवाद, दलाल तथा नोकरशाही पूँजीपतिको विरुद्द संघर्ष गरौ ! नेपाली जनताको वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनमा एक्यबद्दता जाहेर गरौ !! भन्ने नारा सहित नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमका समर्थक, सुभचिन्तक तथा सदस्यहरुसहित गौरवपूर्ण २० औ जनयुद्द दिवस मोर्चाको अध्यक्ष प्रेम पाठकको अध्यक्षतामा महान सहिदहरु प्रति स्रदान्जली अर्पण गर्दै सुरु गरिएको थियो भने उपाध्यक्ष मेख गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो l

