पूर्वराजा ज्ञानेन्द्रले भने, 'समय आयो, जिम्मेवारी र नेतृत्व लिन म तयार छु'
दोहोरी घम्साघम्सी : हैन छैन नभन्नु चोखो माया जाल
हामीले नेपाली टेलिभिजन च्यानलहरुमा प्रशारण भएका र युट्युबमा अपलोड गरिएका रोचक र रमाइला दोहोरीहरु प्रस्तुत गर्ने गर्दछौं । आज हामीले 'गहिरो फेवा ताल, तिमी राजी छौ भने त ज्यानकै बाजी भो तर हैन छैन नभन्नु चोखो माया जाल' शीर्षकको दोहोरी पोस्ट गरेका छौं । दोहोरी हेरेर आनन्द लिनु होला । कृपया, सामाजिक सञ्जालमा शेयर गरेर सहयोग गर्नु होला ।
Home