हजारौ नेपाली युवकहरु कृषि क्षेत्रमा काम गर्दैछन्। किन त ? कसरी काम गर्छन् उनीहरु ?
पोर्तुगल । बाध्यता, विवशता र परिबन्दका कारण हजारौ नेपाली युवकहरु कृषि क्षेत्रमा काम गर्दैछन् । पोर्तुगलको कृषिको अवस्था कस्तो छ ? नेपाली कामदारहरुले कसरी काम गर्दैछन् ? हेर्नुहोस् भिडियो »»»