वैदेशिक रोजगारीसँगै नेपाली समाजमा भित्रिएको दुर्दशा

साउदीमा आमा हराइन्, नेपालमा बाबा बिते

७ चैत, काठमाडौं । ८ वर्षअघि परिवारको खुसी किन्न साउदी अरब गएकी नवलपरासीकी आनन्दकुमारी आले अहिलेसम्म घर फर्किएकी छैनन् । श्रीमती सम्पर्कविहीन भएपछि चिन्तामा डुबेका टोपलबहादुरको गत फागुन ७ गते मृत्यु भयो ।