यी हुन् एसिड आक्रमणकारी

http://nepalibahas.blogspot.pt/2015/03/police-caught-acid-attacker.html
काठमाडौं, चैत ६। बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने जीवन विकलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा अहिले पत्रकार सम्मेलन गर्दै बिकलाई सार्वजनिक गरेको हो ।