सहमतीय पद्धतिबाट पहिचानसहितको संघीय संविधान जारी गर्न ज्ञापन पत्र

पोर्तुगलका पहिचान पक्षधरहरुले बाणिज्यदूतमार्फत संविधान सभा अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सकेसम्म छिटो सहमतीय पद्धतिबाट पहिचानसहितको संघीय संविधान जारी गर्न ध्यानाकर्षण गराएका हुन् ।