'रेजिडेन्स नभएकाले पनि पोर्तुगीस भाषा पढ्न पाउनुपर्छ'

http://nepalibahas.blogspot.pt/2015/03/blog-post.html
लिस्बनमा आज सम्पन्न एउटा पोर्तुगीस सेमिनारमा मैले यस्तो भनाइ राखेँ । 
'सबैलाई नमस्कार ! म हिमालय र गौतम वुद्धको देश नेपालबाट योगेन्द्रमिलन छन्त्याल । म १३ अक्टुबरदेखि १९ डिसेम्बर २०१४ सम्म पोंटिनिया स्कूलमा विदेशीहरुका लागि पोर्तुगीस (पीपीटी) कोर्सको विद्यार्थी थिएँ ।
पहिलो कुरो, मलाई प्रमाण पत्रको जरुरत थियो .......


----------------------------------------------------------