सागमा अहिलेसम्म नेपालका लागि क कसले जिते पदक ? (सूचीसहित)

सिलोङ, माघ २७ – भारतको गुवाहटी र सिलोङमा चलिरहेको १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले बुधबारसम्म १ स्वर्णसहित १२ रजत र १९ वटा कास्य पदक जितेको छ ।

पदक जित्ने खेलाडीको नाम :

स्वर्ण 

१. निमा घर्तीमगर  (उसु)   

रजत 

१. विकास थापा (भारत्तोलन)
२. विजय सिञ्जाली (उसु)  
३. सुस्मिता तामाङ (उसु)  
४. युवराज थापा (उसु)  
५. विश्व बुढामगर (उसु) 
६. सविता राई (उसु)  
७. झरना गुरुङ (उसु)  
८. जुनी राई (उसु)  
९. बिन्दु पुन मगर (उसु)  
१०. राजेश चौधरी (उसु)  
११. हरिप्रसाद गोले (उसु)  
१२. गौरिका सिंह (पौडी २ सय मिटर मिड्ले) 

काश्य

१. देवी चौधरी (भारत्तोलन)
२. जुनिमाया छन्त्याल (भारत्तोलन)
३. तारादेवी पुन (भारत्तोलन)
४.सरोज यादव (कुस्ती)
५.रामबाबु यादव (कुस्ती)
६.गौरीका सिंह (पौडी एक सय मिटर ब्याकस्ट्रोक)
७. गौरीका सिंह (पौडी दुईसय मिटर ब्याकस्ट्रोक)
८. गौरीका सिंह (पौडी चारसय मिटर फ्रि स्टाइल)
९. सरादेवी तामाङ, नङ्शल तामाङ, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेशिका गुरुङ, मेघा चन्द र अनु (ब्याडमिन्टन महिला टिम इन्भेन्ट) 
१०. टेबल टेनिस, (पुरुष टिम इन्भेन्ट) 
११. प्रेमप्रसाद पुन (आर्चरी, पुरुष एकल)
१२. नविता श्रेष्ठ र एलिना महर्जन (टेबल टेनिस, महिला टिम इन्भेन्ट)
१३. महिला भलिबल
१४. हरिकुमार रिमाल (एथ्लेटिक्स)
१५. खोखो महिला
१६. खोखो पुरुष
१७. स्वाक्स
१८. नङशलदेवी तामाङ (ब्याडमिन्टन)
१९. सरोज पुन (उसु)