प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा स्वागत गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज
भारतको ६ दिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरागान्धी विमानस्थलमा स्वागत गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज ।