काठमाडौं, चैत १ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट खुलातर्फका २५ जना केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
मतपरिणाम अनुसार डा. शेखर कोइराला १८४८ मत ल्याएर पहिले स्थानमा रहे भने ९० अं स्थानमा रहेका वर्षाराम भण्डारीले ५४ मत पाएका छन् । हेर्नुस कस्ले कति मत पाए :
१. डा. शेखर कोइराला -१८४८
२. खुमबहादुर खड्का - १८४६
३. प्रकाशमान सिंह -१७९५
४. कूलबहादुर गुरूङ - १७७३
५. प्रदीप गिरी -१७२५
६. प्रदीप पौडेल -१७०९
७. बालकृष्ण खाँड -१७०४
८ धनराज गुरुङ -१६९७
९. रमेश लेखक -१६८९
१०. पूर्णबहादुर खड्का -१६८६
११ बिमलेन्द्र निधि -१६८०
१२. बलबहादुर केसी -१६७४
१३. महेश आचार्य -१७६९
१४. विश्वप्रकाश शर्मा -१६२०
१५. सुजाता कोइराला -१६१९
१६. रामशरण महत -१६११
१७. एनपी साउद -१५४७
१८. शंकर भण्डारी -१५४७
१९. ज्ञानेन्द्रबहादुर कार्की -१५०२
२०.गोपालमान श्रेष्ठ -१४९९
२१.चन्द्र भण्डारी -१४९२
२२.प्रकाशशरण महत -१४९१
२३. बद्री पाण्डे -१४८५
२४. नारायण खड्का -१४६४
२५. मिनेन्द्र रिजाल -१४२०
२६. पद्मनारायण चौधरी -१३०४
२७. उदयशम्शेर राणा -१३०२
२८. जिपछिरिङ लामा -१२८०
२९. डिना महालक्ष्मी उपाध्याय -१२४९
३०. मनमोहन भट्टराई -११६२
३१. अशोक कोइराला -११२५
३२. गोविन्दराज जोशी -११११
३३. प्राडा गोविन्दराज पोखरेल -१०९६
३४. रामहरी खतिवडा -१०००
३५. तारानाथ रानाभाट -९४०
३६. ध्रुव वाग्ले -८६६
३७. रामकृष्ण ताम्राकार -८६५
३८. लक्ष्मणबहादुर बस्नेत -७४७
३९. चिरञ्जीवी वाग्ले -७४३
४०. पुष्करनाथ ओझा -७१४
४१. मोहन ज्ञवाली -६८६
४२. सूर्यमान गुरुङ -६८५
४३. महेन्द्रकुमार शर्मा -६४६
४४. पूर्णकुमार सेर्मा लिम्बु -६१३
४५. शोभाकर पराजुली -६०५
४६. हस्तबहादुर मल्ल -५९३
४७. मित्रसेन दाहाल -५८३
४८. धावा गुरुङ दावा -५७१
४९. पुष्पराज पराजुली -५६८
५०. किरणराज पौडेल -४७६
५१. टेकराज पौडेल -४६९
५२. तारानाथ दाहाल -४४८
५३. लक्ष्मणप्रसाद घिमिरे -४४५
५४. विनयध्वज चन्द -४४३
५५. गोबिन्दबहादुर शाह -४३६
५६. राजेन्द्र बजगाइँ -४०४
५७. हरिबोल भण्डारी -४००
५८. त्रैलोक्यप्रताप सेन -३५२
५९. वालकृष्ण दाहाल -३२७
६०. राजन केसी -३०२
६१. चन्द्रबहादुर केसी -२६०
६२. सुशील नाहटा -२५५
६३. डा भगवानप्रसाद यादव -२५०
६४. डा सुरेशचन्द्र चालिसे -२१०
६५. सीताराम भण्डारी -२०८
६६. प्रेमबहादुर खड्का -२०४
६७. हुर्मत कुमार न्यौपाने -२०३
६८. चिरञ्जीवी निधि तिवारी -२००
६९. प्रदीपराज शर्मा -१८४
७०. मोहम्मद निजामुद्दिन -१७३
७१. हाजिम अब्दुल मियाँ -१७१
७२. राजेश आचार्य -१५७
७३. गजेन्द्र कार्की -१५४
७४. तिलकप्रसाद सापकोटा -१४९
७५. उमेशकुमार मिश्र -१४५
७६. कमलेश कुमार शर्मा -१४१
७७. उत्तरबहादुर ऐर -१४०
७८. रउफ अहमद खाँ -१२७
७९. महेश थपलिया -१२४
८०. साधुराम खड्का -१२२
८१. प्रकाशकुमार उपाध्याय -११९
८२. प्रविण वन -१०८
८३. घनश्याम रेग्मी -१०७
८४. सुनिल नरसिंह राणा -९०
८५. बलबहादुर खवास -८९
८६. युवराज शर्मा -८७
८७. केशवराज आचार्य -७२
८८. हरिबहादुर खड्का -६४
८९. प्रशान्तमान सिंह मास्के -६३
९०. वर्षाराम भण्डारी -५४
सेतोपाटी

