जिल्लागत चुनावी परिणाम

बागलुङको बागलुङ नगरपालिका - जनक पौडेल (नेकपा एमाले)
बागलुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली (नेकपा एमाले)
बागलुङको काठेखोला गाउँपालिका – अम्बर थापा (नेकपा एमाले)
बागलुङको बडीगाड गाउँपालिका–मेयरसिंह पाइजा (नेकपा एमाले)
बागलुङको गलकोट नगरपालिका–भरत शर्मा (नेपाली कांग्रेस)
बागलुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा  (नेपाली कांग्रेस)
बागलुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल (नेपाली कांग्रेस)
बागलुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती (माओवादी केन्द्र)
बागलुङको वारेङ गाउँपालिका–कृष्णप्रसाद शर्मा (राष्ट्रिय जनमोर्चा)
चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ (नेपाली कांग्रेस)
दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का  (नेकपा एमाले)
दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही (नेकपा एमाले)
दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा (नेकपा एमाले)
दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही (नेकपा एमाले)
दैलेखको ठाँटीकाध गाउँपालिका – धिरबहादुर शाही (नेकपा एमाले)
दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा (नेकपा एमाले)
दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही (नेकपा एमाले)
दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी (नेपाली कांग्रेस)
दैलेखको गुराँस गाउँपालिका–खेमराज वली (नेपाली कांग्रेस)
दैलेखको नौमुले गाउँपालिका–भदे बुढा (नेपाली कांग्रेस)
दैलेखको ढुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल (नेपाली कांग्रेस)
धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य (नेकपा एमाले)
धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल (नेकपा एमाले)
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा (नेकपा एमाले)
धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य (नेकपा एमाले)
धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य (नेकपा एमाले)
धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी (नेकपा एमाले)
धादिङको गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ (नेकपा एमाले)
धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना (नेपाली कांग्रेस)
धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ (नेपाली कांग्रेस)
धादिङको बेनीघाट गाउँपालिका – पित्तबहादुर डल्लाकोटी (माओवादी केन्द्र)
धादिङको रुबीभ्याली गाउँपालिका – चेरुङ तामाङ (राप्रपा)
दोलखाको जिरी नगरपालिका–टंक जिरेल (नेकपा एमाले)
दोखलाको कालिञ्चोक गाउँपालिका – बिनकुमार थामी (नेकपा एमाले)
दोलखाको तामाकोशी गाउँपालिका – ईश्वरचन्द्र पोख्रेल (नेकपा एमाले)
दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का (नेकपा एमाले)
दोलखाको शैलुङ्ग गाउँपालिका–भरत दुलाल (नेकपा एमाले)
दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का (नेपाली कांग्रेस)
दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा (नेपाली कांग्रेस)
डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही (नेकपा एमाले)
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा (नेकपा एमाले)
डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध) (नेकपा एमाले)
डोल्पाको काइके गाउँपालिका – अंगद राना (नेकपा एमाले)
डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुख - तेम्बा गुरुङ (स्वतन्त्र)
डोल्पाको छर्का ताङसोङ गाउँपालिका प्रमुख -सोनाम गुरुङ (स्वतन्त्र)
डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया  (माओवादी केन्द्र)
डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही (माओवादी केन्द्र)
गोरखाको गोरखा नगरपालिका – राजनराज पन्त (नेपाली कांग्रेस)
गोरखाको पालुङटार नगरपालिका – दीपकबाबु कँडेल (नेपाली कांग्रेस)
गोरखाको धार्चे गाउँपालिका – सन्तोष गुरुङ (नेपाली कांग्रेस)
गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना (नेपाली कांग्रेस)
गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ (नेपाली कांग्रेस)
गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ (नेपाली कांग्रेस)
गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल (नेपाली कांग्रेस)
गोरखाको आरुघाट गाउँपालिका–पूर्ण दाहाल (नेपाली कांग्रेस)
गोरखाको धार्चे गाउँपालिका – सन्तोष गुरुङ (नेपाली कांग्रेस)
गोरखाको शहीद लखन गाउँपालिका – रमेश थापा (माओवादी केन्द्र)
गोरखाको सुलिकोट गाउँपालिका – विष्णु भट्ट (माओवादी केन्द्र)
हुम्लाको अदनचुली गाउँपालिका–दल फटेरा (नेकपा एमाले)
हुम्लाको सिमिकोट गाउँपालिका–पदम लामा (नेपाली कांग्रेस)
हुम्लाको  नाम्खा गाउँपालिका – बिष्णु तामाङ (माओवादी केन्द्र)
हुम्लाको सर्केगाड गाउँपालिका – कृष्ण रोकाया (माओवादी केन्द्र)
हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल (माओवादी केन्द्र)
हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी (माओवादी केन्द्र)
जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा (नेकपा एमाले)
जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर (नेकपा एमाले)
जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही (नेकपा एमाले)
जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत  (नेपाली कांग्रेस)
जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही (नेपाली कांग्रेस)
जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल  (माओवादी केन्द्र)
जुम्ला तिला गाउँपालिका–रतननाथ योगी (नेकपा एमाले)
जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल (नेपाली कांग्रेस)
जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा (नेपाली कांग्रेस)
जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल (नेपाली कांग्रेस)
जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत (नेपाली कांग्रेस)
जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही (माओवादी केन्द्र)
जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी  (माओवादी केन्द्र)
जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने (माओवादी केन्द्र)
काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल  (नेकपा एमाले)
काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर (नेकपा एमाले)
काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना (नेपाली कांग्रेस)
काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा (नेपाली कांग्रेस)
काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा (नेपाली कांग्रेस)
काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा (माओवादी केन्द्र)
कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे (नेकपा एमाले)
कालिकोटको महावै गाउँपालिका – नन्दबहादुर सिंह (नेपाली कांग्रेस)
कालिकोटको तिलागुफा नगरपालिका – रतनबहादुर शाही (माओवादी केन्द्र)
कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल (माओवादी केन्द्र)
कालिकोटको महावै गाउँपालिका – नन्दबहादुर सिंह (नेपाली कांग्रेस)
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही  (माओवादी केन्द्र)
कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल (माओवादी केन्द्र)
कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम (माओवादी केन्द्र)
कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम) (नेकपा एमाले)
कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग (नेकपा एमाले)
कास्कीको रुपा गाउँपालिका–नवराज ओझा (नेकपा एमाले)
कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर (नेपाली कांग्रेस)
काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ (नेकपा एमाले)
काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत  (नेपाली कांग्रेस)
ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल (नेकपा एमाले)
ललितपुरको गोदावरी नगरपालिका–गजेन्द्र महर्जन (नेपाली कांग्रेस)
ललिपुरको बागमती गाउँपालिका–वीरबहादुर लोप्चन (नेपाली कांग्रेस)
ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान (माओवादी केन्द्र)
लमजुङको सुन्दरबजार नगरपालिका – जनकराज मिश्र (नेकपा एमाले)
लमजुङको बेशिशहर नगरपालिका – गुमानसिंह अर्याल (नेकपा एमाले)
लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ  (नेकपा एमाले)
लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे (नेपाली कांग्रेस)
लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ (नेपाली कांग्रेस)
लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ (माओवादी केन्द्र)
मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले (नेकपा एमाले)
मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले  (नेकपा एमाले)
मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध) (नेपाली कांग्रेस)
मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले (नेपाली कांग्रेस)
मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं (नेकपा एमाले)
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा (नेकपा एमाले)
मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान (नेकपा एमाले)
मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा (नेकपा एमाले)
मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल (नेपाली कांग्रेस)
मकवानपुरको थाहा नगरपालिका – लवशेर विष्ट (माओवादी केन्द्र)
मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान (माओवादी केन्द्र)
मुगुको खत्याड गाउँपालिका – उज्जवल शाही (नेकपा एमाले)
मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही (नेपाली कांग्रेस)
मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा (नेपाली कांग्रेस)
मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा (नेकपा एमाले)
मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन (नेपाली कांग्रेस)
मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ (नेपाली कांग्रेस)
मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट  (नेपाली कांग्रेस)
मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखु - राजु बिष्ट (स्वतन्त्र)
बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो । 
म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन  (नेकपा एमाले)
म्याग्दीको मंगला गाउँपालिका – सतप्रसाद रोका  (नेकपा एमाले)
म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ (नेपाली कांग्रेस)
म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका (नेपाली कांग्रेस)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन (नेपाली कांग्रेस)
म्याग्दीको रघुगंगा गाउँपालिका –भवबहादुर भण्डारी (नेपाली कांग्रेस)
नवलपरासीको गैंडाकोट नगरपालिका – छत्रराज पौडेल (नेकपा एमाले)
नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)
नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना (नेपाली कांग्रेस)
नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना (नेपाली कांग्रेस)
नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका–डम्बर जिसी (नेपाली कांग्रेस)
नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे (नेपाली कांग्रेस)
नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी (नेपाली कांग्रेस)
नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती (नेकपा एमाले)
नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा (नेपाली कांग्रेस)
नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे (नेपाली कांग्रेस)
नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ (नेपाली कांग्रेस)
नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ  (नेपाली कांग्रेस)
नुवाकोटको मेघाङ गाउँपालिका – आशा तामाङ (नेपाली कांग्रेस)
पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा (नेकपा एमाले)
पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल (नेकपा एमाले)
पर्वतको विहादी गाउँपालिका–कमल भुषाल (नेकपा एमाले)
पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल (नेकपा एमाले)
पर्वतको कुस्मा नगरपालिका – रामचन्द्र जोशी (नेपाली कांग्रेस)
पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी (नेपाली कांग्रेस)
पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’ (नेपाली कांग्रेस)
रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत (नेकपा एमाले)
रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार (नेकपा एमाले)
रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार (नेकपा एमाले)
रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का (नेकपा एमाले)
रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ (माओवादी केन्द्र)
रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ (नेकपा एमाले)
रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल (नेकपा एमाले)
रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल (नेपाली कांग्रेस)
रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले (नेपाली कांग्रेस)
रसुवाको पार्वतीकुण्ड – बुचुङ तामाङ (नयाँ शक्ति)
रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा (माओवादी केन्द्र)
रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम (माओवादी केन्द्र)
रुकुमको आठबीसकोट नगरपालिका–गोर्खाबहादुर केसी (माओवादी केन्द्र)
रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन (माओवादी केन्द्र)
रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती (माओवादी केन्द्र)
रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी (माओवादी केन्द्र)
सल्यानको वनगाड नगरपालिका – गोविन्द पुन (नेकपा एमाले)
सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने (नेकपा एमाले)
सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी (नेकपा एमाले)
सल्यानको कपुरकोट गाउँपालिका – भिमबहादुर सेन (नेकपा एमाले)
सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी (नेपाली कांग्रेस)
सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी (नेपाली कांग्रेस)
सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी (माओवादी केन्द्र)
सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी (माओवादी केन्द्र)
सिन्धुली फिक्कल गाउँपालिका – धनबहादुर कार्की (नेकपा एमाले)
सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की (नेपाली कांग्रेस)
सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन (नेपाली कांग्रेस)
सिन्धुलीको तीनपाटन गाउँपालिका – कर्णबहादुर थापामगर (नेपाली कांग्रेस)
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – राजकुमार पौडेल (माओवादी केन्द्र) 
सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन (माओवादी केन्द्र)
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ (माओवादी केन्द्र)
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – निमफुन्जो शेर्पा
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – डम्बर अर्याल (नेकपा एमाले)
सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल (नेकपा एमाले)
सिन्धुपाल्चोकको  पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा  (नेकपा एमाले)
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री (नेकपा एमाले)
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा (नेपाली कांग्रेस)
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – राजकुमार पौडेल (माओवादी केन्द्र)
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी – अमानसिंह तामाङ (माओवादी केन्द्र)
सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार  (नेकपा एमाले)
सुर्खेतको सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी (नेकपा एमाले)
सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द (नेपाली कांग्रेस)
सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत (नेपाली कांग्रेस)
सुर्खेतको गुर्भाकोट गाउँपालिका – हस्तबहादुर पुन (नेपाली कांग्रेस)
स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी (नेकपा एमाले)
स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी  (नेकपा एमाले)
स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर (नेकपा एमाले)
स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल  (नेकपा एमाले)
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थापा (नेकपा एमाले)
स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा (नेकपा एमाले)
स्याङ्जाको वालिङ नगरपालिका – दिलिप प्रताप खाँड (नेपाली कांग्रेस)
स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी (नेपाली कांग्रेस)
स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल (नेपाली कांग्रेस)
स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल   (नेपाली कांग्रेस)
तनहुँको भिमाद नगरपालिका – मेखबहादुर थापा (नेकपा एमाले)
तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना (नेकपा एमाले)
तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा (नेकपा एमाले)
तनहँको व्यास नगरपालिका – बैकुण्ठ न्यौपाने (नेपाली कांग्रेस)
तनहुँको शुक्ला गण्डकी नगरपालिका – किसान गुरुङ (नेपाली कांग्रेस)
तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा (नेपाली कांग्रेस)
तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ (नेपाली कांग्रेस)
तनहुँको म्याग्दे गाउँपालिका–माया राना (नेपाली कांग्रेस)
तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा (माओवादी केन्द्र)