अबैध बेलायत एनआरएन अध्यक्ष पद 'फलामको चिउरा' बन्दै

रोशन मेवाहाङ, लन्डन चैत ८। अवैधानिक ढंगले एनआरएन यूकेको अध्यक्ष बनेका महेन्द्र कंडेल केहि गरी पनि आफ्नो पद सुरक्षित नहुने देखेपछि षड्यन्त्र गर्न लागेका छन् । तर बेलायतमा सबभन्दा शक्तिशाली देखिएको ‘बृटिश गोर्खा’हरुलाई पाखा पारेर आफ्नो पद सुरक्षित राख्ने उनको षड्यन्त्र सफल नहुने संकेत देखिएको छ ।