काठमाडौं, वैशाख ४। सरकारले नेपाली कामदारको पहिलो श्रम गन्तब्य बन्दै आएको मलेसिया जान रोक लगाउने तयारी गरेको छ ।
मलेसियामा पछिल्लो समय नेपालीले दुख पाउने र त्यहाँका जेल तथा घरफिर्ति केन्द्रमा समेत बेइज्जतीपूर्ण यातना दिने गरिएको सार्वजनिक भएपछि यस्तो तयारी गरिएको हो ।
मलेसियामा पछिल्लो समय नेपालीले दुख पाउने र त्यहाँका जेल तथा घरफिर्ति केन्द्रमा समेत बेइज्जतीपूर्ण यातना दिने गरिएको सार्वजनिक भएपछि यस्तो तयारी गरिएको हो ।
यसका लागि मलेसिया सरकारसँग पत्राचार भइसकेको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ । नागरिक दैनिकमा समाचार छ ।