नयाँ वर्ष वि.सं. २०७२ को हार्दिक मंगलमय शुभकामना !


हाम्रो देशमा सबैको आवाज सुन्ने र सबैको चाहनाको सम्मान हुने वातावरण निर्माण होस् । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम होस् । सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण बनोस् । विदेशिएका सबै नेपालीहरु स्वदेशमै फर्कने वातावरण बनोस् । वि.सं. २०७२ को आगमन अवसरमा सबै नेपालीको सुख, शान्ति, सम्वृद्धि, सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना !