काठमाण्डौ, १२ असार– कृषिप्रधान मुलुक नोपलले चामल किन्न मात्र हरेक महिना साढे एक अर्ब रुपियाँभन्दा बढी खर्चने गरेको तथ्यांकमा देखिएको छ ।
धानको उत्पादन पर्याप्त गर्न नसक्दा देशबाट चामलकै लागि ठूलो रकम बाहिरिने गरेको हो । चालु आवको १० महिनामा १८ अर्ब ८६ करोडको चालम आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
१० महिनामा भएको आयात तग आवाको सोही अवधिको भन्दा ५२ प्रतिशतले बढी हो ।
- गोरखापत्र दैनिक