लिस्वोन- यहि आउदो जुलाई ३१ तारिख आईतबारका दिन पोर्तुगलमा अबस्थित नेपाली महिलाहरुको साझा संगठन नेपाली नारी समाज पोर्तुगलले प्रथम अधिवेशन, नजिकिदै गरेको नेपाली महिलाहरुको
महान पर्व हरितालिका तिज कार्यक्रम र वेरोजगारी समस्यालाई न्यूनीकरण
गर्नको लागि विविध तालिम संचालनसम्बन्धि विविध
विषयमा छलफलका लागि बृहत् महिला भेला
आयोजना गरिएकोले सम्पुर्ण दिदीबहिनीहरुलाई सो कार्यक्रममा उपस्थितिको लागि
हार्दिक अनुरोध गर्दछौ । सो कार्यक्रमलाई सफल पार्नका लागि तपाई पोर्तुगलवासी नेपाली
दाजुभाई तथा दिदीबहिनीहरुको साथ, सहयोग र सल्लाह सुझावको समेत नेपाली नारी समाज
पोर्तुगल अपेक्षा राख्दछ ।
मिति : ३१ जुलाई २०१६, आईतबार
समय : दिनको ३.३० बजे
स्थान : Cnai नजिकैको Restaurant Everest Nepal.

